Home > ;b:o > PrivacyPolicyView

;b:o

<

व्यक्तिगत विवरणको कार्यान्वयन विधि

March 15, 2013
Korea Employment Information Service

व्यक्तिगत विवरणको कार्यान्वयन विधि

  • कोरियामा विदेशी श्रमिक रोजगार सूचना प्रणाली इन्टरनेट सेवा द्वारा उपलव्ध गराइने सबै व्यक्तिगत विवरण सम्वन्धित कानूनको दायरामा रहेर वा वा सूचना विषयको सहमतिमा व्यक्तिगत विवरण संकलन, राख्ने र कार्यान्वयन गर्ने गरिएको छ ।

प्रवाशी रोजगार व्यवस्थापन सेवा भने व्यक्तिगत विवरण संरक्षण ऐन अनुसार संचार विषयको व्यक्तिगत विवरण संरक्षण गर्न तथा सम्बन्धित उजूरीको तुरुन्तै कार्यान्वयन गर्नका लागि निम्न व्यक्तिगत विवरण नीति सार्वजनिक गरिएको छ । यद्यपि, प्रवाशी रोजगार व्यवस्थापन सेवा होमपेजमा समावेश गरिएको लिङक् वा ब्यानर क्लिक गरेर अर्को साइट वा वेब पृष्ठमा गएको खण्डमा सरेको वेब साइट वा वेब पृष्ठको व्यक्तिगत विवरण कार्यान्वयन नीति जाँच गर्नुहोस्।

अनुच्छेद १ (व्यक्तिगत विवरणको कार्यान्वयन उद्देश्य)

  • व्यक्तिगत विवरणको निम्न लीखीत प्रयोजन बाहेक कुनै पनि प्रयोजनको लागि प्रयोग गरिने छैन्, प्रयोगको उद्देश्य बदलिएमा अग्रिम स्विकृती लिएर कार्यान्वयन गरिने छ ।
    - प्रवाशीको रोजगार व्यवस्थापन सेवा (विदेशी कामादारको चयन, रोजगार दातालाई कामदार आपूर्ति, आदि)
    - विदेशी रोजगार व्यवस्थापन सेवा उजुरी कार्यान्वयन

अनुच्छेद २ (व्यक्तिगत विवरण कार्यान्वयन, सुरक्षित गर्ने अवधी, कार्यान्वयन विषय)

  • प्रवाशी रोजगारी व्यवस्थापन सेवाका लागी संकलन गरेको व्यक्तिगत विवरणको उद्देश्य भन्दा बाहेक अन्य उद्देश्यका लागि हुने प्रयोग छैन्, कार्यान्वयन गर्ने व्यक्तिगत विवरण शिर्षक भने निम्नानुसार छन्।
  • ※प्रवाशी रोजगार व्यवस्थापन होमपेजले सेवा उपलब्ध गराउनका लागि विदेशी श्रमिकको रोजगारी सम्वन्धी ऐन कार्यान्वयन ऐन अनुच्छेद ३२ को २ (विदेशी दर्ता नम्बर कार्यान्वयन) अनुसार सदस्यता दर्ता पश्चात नागरिकता नम्बर (विदेशी आईडि दर्ता नम्बर) सङ्कलन गरेर कार्यान्वयन गर्न सकिन्छ ।

कार्यान्वयन उद्देश्य कार्यान्वयन विषय वहाल अवधि
प्रवाशी रोजगार व्यवस्थापन होमपेजमा सदस्यता दर्ता कर्पोरेट (कम्पनी) / व्यक्तिगत सदस्यता

(अनिवार्य) १. नाम २. ई-मेल ३. सदस्यता वर्गिकरण ४. पासवर्ड ५. पासवर्ड प्रश्न • उत्तर

※१४ वर्ष भन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण: प्रवाशी रोजगार व्यवस्थापन सेवाले १४ बर्ष भन्दा कम उमेरको बालबालिकाको व्यक्तिगत विवरण संकलन तथा कार्यान्वयन गर्दैन ।

विदेशी कामदार सदस्य

(अनिवार्य) १. नाम २. ई-मेल ३. पासवर्ड ४. पासवर्ड प्रश्न • उत्तर
२वर्ष/सदस्यता छोडने अवधि सम्म (2-वर्ष मा एक पटक स्विकृती )
व्यक्तिगत विवरण फाइल सञ्चालन उद्देश्य नाम, संपर्क नम्बर, नागरिकता नम्बर, परामर्श रेकर्ड फाइल ५ वर्ष

अनुच्छेद ३ (व्यक्तिगत विवरण स्वत संकलन र सञ्चालन गर्ने तथा अस्विकार सम्वन्धि विषय)


संकलन विषय संकलन विषय
संकलन विषय संकलन विषयसंकलन विषयसंकलन विषय
प्रयोगकर्ताको IP ठेगाना, ब्राउजर अनुरोध प्रकार, तथा प्रोटोकल संस्करण
भ्रमण मिति र समय
कुकीज जानकारी यस वेवसाईट सञ्चालन गर्दा प्रयोग हुने सर्भर द्वारा प्रयोगकर्ताको ब्राउजरमा पठाएको थोरै विवरण प्रयोगकर्ताले वेबसाइट को उपयोग गर्दा संस्थाको कम्प्युटरले प्रयोगकर्ताको कुकीको सहज सेवा प्रदान गर्नको लागी अध्ययन गरिनेछ ।
  • ※ वेब ब्राउजरको माथि रहेको भाग < इन्टरनेट अव्सन > व्यक्तिगत विवरण मेन्युको अव्सनको माध्यमबाट कुकीहरू भण्डार गर्न इन्कार गर्न सकिने छ । यदि इन्कार गरेमा, विदेशी रोजगार व्यवस्थापन होमपेज द्वारा प्रदान गरिने केही सेवा प्रयोगमा प्रतिबन्ध हुन सक्छ।

लेख ४ (व्यक्तिगत विवरण फाइलको अवस्था)


विदेशी रोजगार व्यवस्थापन सेवा प्रदान गर्नका लागि, सम्बन्धित संस्थाले विदेशी कामदार रोजगार व्यवस्थापन होमपेज मार्फत काम काम अगाडि बढाईएको छ, कार्यान्वयनका बेला व्यक्तिगत विवरण फाइलको नाम तल दिए अनुसार हुनेछ ।


व्यक्तिगत विवरण फाइलको नाम
विदेशीहरूको लागि रोजगार अनुमति विदेशी श्रमिकहरूको लागि रोजगार आवेदन विवरण
विदेशी कामदारको आधारभूत जानकारी विदेशी कामदारको सामान्य जानकारी
विदेशी रोजगार प्रशिक्षण फाइल विशेष रोजगार विदेशी (H-2 कोरियन) रोजगार प्रशिक्षकको जानकारी
कोरियन भाषा क्षमता परीक्षा आवेदन जानकारी

※ वेब ब्राउजरको माथि रहेको भाग < इन्टरनेट अव्सन > व्यक्तिगत विवरण मेन्युको अव्सनको माध्यमबाट कुकीहरू भण्डार गर्न इन्कार गर्न सकिने छ । यदि इन्कार गरेमा, विदेशी रोजगार व्यवस्थापन होमपेज द्वारा प्रदान गरिने केही सेवा प्रयोगमा प्रतिबन्ध हुन सक्छ।

अनुच्छेद ५ (व्यक्तिगत विवरण तेश्रो पक्षलाई उपलव्ध गराउने)

  • < विदेशी रोजगार व्यवस्थापन प्रणाली ईन्टरनेट सेवा > सिद्धान्तगत रूपमा प्रयोगकर्ताको व्यक्तिगत विवरण प्रक्रिया अनुच्छेद १ (व्यक्तिगत सूचना कार्यान्वयन उद्देश्य) अनुसार हुनेछ । प्रयोगकर्ताको पूर्व स्विकृती विना निर्धारित दायराभन्दा बाहिर गएर कार्यान्वयन गर्न तथा तेश्रो पक्षलाई उपलव्ध गराईने छैन् । तथापि, निम्न अवस्थाहरुमा व्यक्तिगत विवरण कार्यान्वयन गर्न सकिन्छ।
  • सूचना निकायबाट सहमति प्राप्त भएमा (प्रयोगकर्ताले अग्रिम रूपमा तेस्रो पक्षलाइ प्रदान र खुलासा गर्न सहमत भएको अवस्थामा)
  • अन्य नियममा विशेष प्रावधानहरू भएको अवस्थामा
  • सूचना निकायबाट अथवा कानुनी प्रतिनिधिले सहमति प्रदान गर्न असमर्थ हुने वा अज्ञात ठेगानाको कारण पूर्व सहमति प्राप्त गर्न अवस्था प्रमाणीत भएमा र प्रष्टरुपमा सूचना निकाय वा तेश्रो पक्षको जीवन मरणको अवस्था, सम्पत्ती संग सम्वन्धीत अत्यावस्यक रहेका प्रमाणीत भएमा
  • तथ्याङ्क निर्माण गर्ने तथा अध्यायन अनुसन्धान गर्ने उद्देश्यको लागि अवश्यक परेमा व्यक्तिको पहिचान नहुने गरेर व्यक्तिगत विवरण उपलव्ध गराउने अवस्था भएमा
  • व्यक्तिगत विवरण उद्देश्य वाहेक अन्य कनै उद्देश्यका लागि प्रयोग गरिने छैन र यस्लाई तेस्रो पक्षलाई प्रदान गरिने छैन त्यसैगरी अन्य कानूनी अवस्थाका लागि प्रयोग हुने छैन भन्ने व्यहोरा छानविन समितिले प्रमाणित गरेको अवस्थामा
  • सम्झौता, वा अन्य अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयनका लागि अथवा अन्तर्राष्ट्रिय संस्थाहरूको प्रावधानका लागि जानकारी आवश्यक भएमा
  • अपराधिक घटनाको उजूरी र अनुसन्धान तथा अभियोजनको लागि आवश्यक भएमा
  • अदालतको कार्यान्वयनको लागि आवश्यक भएमा
  • अबैध तथा अपराधको र समना गर्ने र सुरक्षासंग सम्वन्धित अवस्थामा लागि आवश्यक भएमा
  • ※हामी व्यक्तिगत विवरणको प्रयोग तथा प्रदान गर्ने प्राबधान सम्वन्धमा सान्दर्भिक नियम कानुनको पालन गर्न प्रयासरत रहने छौं । अनियमित रूपमा हुन दिने छैनौं।
  • < विदेशी रोजगार व्यवस्थापन प्रणाली इन्टरनेट सेवा > चाहीं व्यक्तिगत विवरण प्रयोग गर्न वा प्रयोग गर्न चाहने संस्थालाइ उद्देश्यमा सीमित गर्न, प्रयोगको तरिका, बहाल अवधि, प्रयोग अवस्था आदि नियन्त्रण गर्न, वा व्यक्तिगत विवरण सुरक्षाको लागि आवश्यक विशेष उपायहरू तयार गिरएको र विवरण माग गर्दा लिखित रुपमा माग गर्ने र प्रयोग र वितरणको उद्देश्य अनुसार न्यूनतम व्यक्तिगत विवरण प्रदान गरिने छ ।
  • व्यक्तिगत विवरण डाटा प्राप्त गर्ने व्यक्ति, व्यक्तिगत विवरण प्रयोग गर्ने उद्देश्य, तथा उपलब्ध गराउने विषय, आदि निम्न अनुसार रहेको छ ।
  • डाउनलोड गर्ने

अनुच्छेद ६ (व्यक्तिगत विवरण कार्यान्वयन आयोग)

  • <प्रवाशी रोजगार व्यवस्थापन प्रणाली इन्टरनेट सेवा > सेवा सुधार गर्नका लागि देहाय बमोजिम व्यक्तिगत विवरण जिम्मा लगाइएको छ, सम्वन्धित ऐन अनुसार जिम्मेवारी प्रदान गर्दा व्यक्तिगत विवरण सुरक्षित रूपमा व्यवस्थापन गर्नका लागि आवश्यक नियमहरु तर्जूमा गरिएको छ ।

आयोग (संस्था) आयोग उद्देश्य सम्पर्क नम्बर
Gaist कोरिया कम्पनी लिमिटेड प्रवाशी रोजगार व्यवस्थापन प्रणालीको विकास, रेख देख 02-833-1650
एसएनपी सफ्ट विदेशी रोजगार तथ्याङ्क विकास तथा रेख देख 02-3432-0992
युनियस कम्पनी, लिमिटेड ग्राहक परामर्श, रोकन अनाधिकृत प्रयोगको रोकथाम, द्रुत सहयोग सेवा 1566-9797

अनुच्छेद ७ (सूचनाका विषय अधिकार.कर्तव्य तथा कार्यान्वयन तरिका)

  • A. जानकारी विषय (१४ वर्ष भन्दा कम उमेरका व्यक्तिहरूको सन्दर्भमा कानूनी प्रतिनिधि भन्ने बुझिन्छ ) कुनै पनि समयमा निम्न मुद्दाहरूको व्यक्तिगत विवरण सुरक्षाको अधिकार प्रयोग गर्न सक्दछ।
    • 1) व्यक्तिगत विवरण अनुरोध
    • 2) त्रुटि भएमा सुधारका लागि अनुरोध
    • 3) हटाउन अनुरोध
    • 4) प्रक्रिया रोक्न अनुरोध
  • B. ए. बुंधामा उल्लेख भए अनुसार अधिकार प्रत्यायोजन भने व्यक्तिगत विवरण संरक्षण ऐनको कार्यान्वयन नियम अनूसूची ८ फाराम भरे पश्चात हस्ताक्षर, ई-मेल, वा फ्याक्स (फ्याक्स) आदिको माध्यमबाट गर्न सकिने छ , यस्मा कुनै रोकावट बिनानै कार्यान्वयन हुने छ ।
  • C. सूचना विषयमा व्यक्तिगत विवरणको सुधार वा हटाउने अनुरोध भएमा यस्मा सुधार वा हटाउने कार्य समापन नभए सम्म नभएसम्म सो अवधि भर व्यक्तिगत विवरण प्रयोग प्रदान गरिने छैन् ।
  • D. (क) बुंधामा उल्लेख भए अनुसार अधिकार प्रत्यायोजन भने सूचना इकाई प्रतिनिधि वा अधिकार प्राप्त प्रतिनिधिको माध्यमबाट गर्न सकिन्छ । यस अवस्थामा, व्यक्तिगत विवरण संरक्षण ऐन कार्यान्वयन नियम अनूसूची ११ अनुसार अख्तियारी प्रदान गर्नु पर्दछ ।
  • E. व्यक्तिगत विवरण जानकारी तथा कार्यान्वयन रोक्नका लागि अनुरोध भने व्यक्तिगत विवरण संरक्षण ऐन अनुच्छेद ३५ को (५) अनुच्छेद ३७ को (२) अनुसार सूचना संरक्षण अधिकार सीमित गरिएको छ ।
  • F. व्यक्तिगत विवरणको सुधार तथा हटाउनका लागि अनुरोध भने अन्य नियम मार्फत उक्त व्यक्तिगत विवरण संकलनका लागि उल्लेख निर्दिष्ट भएको अवस्थामा हटाउन आग्रह गर्न सकिंदैन् ।
  • G. सूचना विषय अधिकार अनुसार हेर्नको लागि अनुरोध गर्ने, सुधार वा हटाउने प्रसोधन रोक्न अनुरोध गर्ने, अनुरोध व्यक्ति आफै वा वैध प्रतिनिधि हो भनेर पुष्टि गर्नु पर्दछ ।
    • ※[व्यक्तिगत विवरण संरक्षण ऐन कार्यान्वयन अनुच्छेद ८] व्यक्तिगत विवरणको लागि अनुरोध (प्रसोधन, सुधार गर्ने, हटाउने, व्यवस्थापन) अनुरोध पत्र
    • ※[व्यक्तिगत विवरण संरक्षण ऐन कार्यान्वयन अनुच्छेद ११] प्रतिनिधि पत्र
  • H. व्यक्तिगत विवरण प्रसोधन गर्ने, सुधार गर्ने, हटाउने, रोक्न अनुरोध दर्ता कार्यान्वयन विभाग र सम्पर्क व्यक्ति निम्नानुसार छन्।
    • - विभाग: सूचना संरक्षणा टीम
    • - सम्पर्क व्यक्ति: याङहीजङ टिम लीडर

अनुच्छेद ८ (व्यक्तिगत विवरण नष्ट)

  • < प्रवाशी रोजगार व्यवस्थापन प्रणाली इन्टरनेट सेवा > भने वास्तवमा, व्यक्तिगत विवरणको प्रसोधन गर्ने उद्देश्य प्राप्त भएमा उक्त विवरण बिना जानकारी नष्ट गरीन्छ। तथापि, अन्य नियम अनुसार यो सुरक्षित गर्न आवश्यक भएमा नष्ट गरीनछैन् । नष्ट गर्ने प्रक्रिया, समय तथा विधिहरू निम्न अनसार रहेका छन् ।
  • A. नष्ट गर्ने प्रक्रिया: प्रयोगकर्ताद्वारा दर्ता गराएको विवरण उद्धेश्य पूरा भए पश्चात अन्तरीक प्रक्रिया तथा सम्बन्धित कानुन अनुसार संकलन गरे पश्चात वा तुरून्तै नष्ट गरीनेछ।
  • B. नष्ट गर्ने अवधि: प्रयोगकर्ताको व्यक्तिगत विवरण भने व्यक्तिगत विवरण सुरक्षीत रहने अवधी कटेमा बहाल अवधीको अन्तिम मितिबाट ५ दिन भित्रमा, विवरण उद्धेश्य पूरा भएमा आदि सो व्यक्तिगत विवरण आवश्यक छैन भन्ने पुष्टि भएमा उक्त मितिबाट ५ दिन भित्र नष्ट गरिन्छ ।
  • C. नष्ट गर्ने तरिका
    • - इलेक्ट्रोनिक फाइलका लागि: स्थायी रूपमा पुनः प्रयोगमा ल्याउन नमिल्ने गरि नष्ट गरिने
    • - इलेक्ट्रोनिक फाईलहरू बाहेक रेकर्डिङ, प्रिन्ट, लिखित वा सो बाहेक अन्य रेकर्डिङ मिडियाको सम्वन्धमा: टुक्र्याउने वा नष्ट गर्ने

अनुच्छेद ९ (व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्ने उपाय)

  • <विदेशी रोजगार व्यवस्थापन प्रणाली इन्टरनेट सेवा >「व्यक्तिगत सूचना संरक्षण ऐन」 अनुच्छेद 29 अनुसार, निम्नानुसार सुरक्षाको लागि आवश्यक प्राविधिक, प्रशासनीक रूपमा सुनिश्चीत गरिएको छ ।
  • A. आंतरिक नियंत्रण योजना स्थापना तथा कार्यान्वयन: व्यक्तिगत विवरणको हानि, चोरी, लीक, झुट, फेरबदल अथवा क्षति हुनबाट रोकथामको लागी 「व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्ने उपाय」 (प्रशासन र गृह मंत्रालय सूचना 2016 2016 - अनूशूची 35) अनुसार आन्तरिक व्यवस्थापन योजना स्थापना र कार्यान्वयन गरेका छौ।
  • B. पहुँच अधिकारहरूको व्यवस्थापन: व्यक्तिगत विवरण प्रसोधन प्रणालीको पहुँच अधिकार कार्यान्वयनका लागि अवश्यक न्यूनतम क्षेत्र भीत्र कार्य सम्पादन कर्मचारीलाइ पहुंचलाइ स्वचालीत गरिएको छ, व्यक्तिगत विवरण संकलन परिवर्तन भएको अवस्थामा कुनै पर्वाह नगरिकन व्यक्तिगत विवरण परिवर्तन तथा व्यक्तिगत विवरण कार्यान्वयन प्रणाली अपडेड गर्ने तथा बदर गरेको छ । यसबाहेक, सुरक्षित पासवर्ड सेट अप गर्ने नियमहरू स्थापित गरेका छौं । यदि निर्धारित सीमा भन्दा भन्दा बढी समय गलत तरीकाले ब्राउजर र पासवर्डको प्रयोग गरेमा व्यक्तिगत विवरण प्रणालीको पहुँचलाई सीमित गरिएको छ ।
  • C. सूचना नेटवर्क नियन्त्रण: सूचना नेटवर्कको माध्यमबाट अबैध संचालन तथा उल्लङ्घन रोक्नको लागि IP नियन्त्रण, ईन्टरनेट प्रयोग नियन्त्रण वर्षमा एक पटक परीक्षण आदि प्रक्रियाबाट व्यक्तिगत विवरण कार्यान्वयन प्रणाली पहुँच नियन्त्रण गरिएको छ ।
  • D. व्यक्तिगत विवरणको गोप्य गर्ने कार्य: पहिचान विवरण, पासवर्ड, र जैवीक विवरण संचारको माध्यम वा संचार नेटवर्कको माध्यम आदि सहायक मीडिया मार्फत सुरक्षित अल्गोरिदमको समावेस गरी गोपनियता सुरक्षित गरिएको छ ।
  • E. अभिलेख रेकर्डको संरक्षण तथा जांच: विदेशी रोजगार व्यवस्थापन सेवा भने व्यक्तिगत विवरण संकलन गर्ने व्यक्तिले व्यक्तिगत विवरणको अभिलेख ६ महिना भन्दा बढि संरक्षणा, व्यवस्थापन गर्ने, व्यक्तिगत विवरण हानि भएमा, चोरी, नक्कल, परिवर्तन अथवा नष्ट हुनबाट जोगाउनका लागि प्रत्येक वार्षिक रूपमा १ पटक भन्दा बढी जाँच गरिन्छ ।
  • F. Malware आदिबाट नियन्त्रण: विदेशी रोजगार व्यवस्थापन सेवाले खराब कार्यक्रमबाट रोक्नका लागि vaccine software कार्यक्रमहरू निर्माण तथा सञ्चालन गरेको छ ।
  • G. यन्त्रको सुरक्षीत ह्यान्डलीङ व्यवस्थापन: विदेशी रोजगार व्यवस्थापन सेवाले व्यक्तिगत विवरण लिक हुने आदि व्यक्तिगत विवरण अनधिकृत प्रयोग रोक्नका लागि उपयोग कम भएका यन्त्रको प्रयोग रोकिएको मूल उद्देश्य बाहेक प्रयोगमा रोक, र vaccine आदि ।को लागि डिजाईन गरिएको छ, र सुरक्षा कार्यक्रमहरु को स्थापना को लागी व्यक्तिगत सूचना उल्लंघन को रोकथाम रोकथाम सुरक्षा उपायहरू संचालन गरिएको छ ।
  • H. Physical सुरक्षा उपाय: प्रवाशी रोजगार व्यवस्थापन सेवा भने, व्यक्तिगत विवरण कार्यान्वयन प्रणाली स्वस्थरुपमा सुरक्षा नियन्त्रणमा व्यवस्थित गरिनेछ, व्यक्तिगत विवरण समावेस भएका कागजात, सहायक निजी कागजात आदि सुरक्षित स्थानमा राखिएका छन्।
  • I. विपत्तीको बेला सुरक्षा उपाय: विदेशी रोजगार व्यवस्थापन सेवा विपत्तीको घटनामा व्यक्तिगत विवरण कार्यान्वयन प्रणालीको ब्याकअप र पुर्नःस्थापनाको लागि आपदा विपत्तीको बेला पुर्नःस्थापना सेन्टरको स्थापना गरी संचालन गरीन्छ, आगलागी, बाढी, आदि विपत्तीको बेला व्यक्तिगत विवरण कार्यान्वयन प्रणाली सुरक्षा गर्नका लागि नियमित रूपमा संकट रोकथामका लागि नियमित रूपमा जाँच गरिरहेका छौं ।
  • J. व्यक्तिगत विवरण नष्ट: विदेशी रोजगार व्यवस्थापन सेवाको व्यक्तिगत विवरण नष्ट गरेको अवस्थामा निम्न उपायहरु मध्ये एक लागु गरिएको छ ।
    • 1) पूर्ण रूपमा नष्ट (भुकम्प, जल्नु, आदि)
    • 2) विशेष उपकरणको प्रयोग गरेर नष्ट गर्ने
    • 3) डाटा पुनः प्रयोग गर्न नमिल्ने गरी प्रारम्भ तथा अधिलेखन शुरूवात अथवा व्यक्तिगत विवरणको केहि भाग मात्र नष्ट गरेको अवस्थामा अनुच्छेद १ अनुसार नष्ट गर्न गाह्रो भएमा, निम्न उपायहरू अपनाईएको छ ।
      • (1) इलेक्ट्रोनिक फाइल ढाँचाको अवस्था: व्यक्तिगत जानकारी मेटाए पश्चात पुनःस्थापना तथा पुनः संचालनमा नआउने गरी व्यवस्थापन तथा नियन्त्रण
      • (2) रेकर्ड गरिएको, प्रिन्ट गरिएको, लिखित, वा अन्य रेकर्डिङ मामिलामा: मास्किङ्, मेसीनबाट कटान गरी नष्ट

अनुच्छेद १० (व्यक्तिगत विवरणा संरक्षण अधिकारी)

  • <प्रवाशी रोजगार व्यवस्थापन प्रणाली इन्टरनेट सेवा> ले व्यक्तिगत विवरण सुरक्षीत गर्ने र व्यक्तिगत विवरण संग सम्वन्धित गुनासो कार्यान्वयन गर्नका लागि तल दिए अनुसार व्यक्तिगत विवरण संरक्षण अधिकारी तथा कार्यालय कर्मचारी तोकिएको छ । (व्यक्तिगत विवरण संरक्षण नियमको अनुच्छेद ३१ (१) अनुसार व्यक्तिगत विवरण संरक्षण अधिकारी)

वर्गिकरण कार्यालयको नाम नाम सम्पर्क नम्बर ईमेल
व्यक्तिगत विवरण संरक्षण अधिकारी सूचना सञ्चालन कार्यालय इम जोङ हुन डाइरेक्टर 1577-7114 ijhun9719@keis.or.kr
व्यक्तिगत विवरण संरक्षण क्षेत्र अनुसार अधिकारी प्रवाशी कामदार टिम इम जोङ सन् टीम प्रमुख 1577-7114 sun777@keis.or.kr
व्यक्तिगत विवरण संरक्षण प्रमुख अधिकारी सूचना संरक्षण टिम याङ ही-जङ, टीम प्रमुख 1577-7114 ehdnal@keis.or.kr
  • हामी संधै कानुन र नियमको क्षेत्राधिकार भित्र रहेर व्यक्तिगत विवरण संकलन तथा कायार्न्वयन उद्देश्य मिल्ने गरी प्रयोग गर्नका लागि निर्देशन.पर्यवेक्षण गर्ने छौं ।

अनुच्छेद ११ (अधिकार उल्लङ्घन समाधान तरीका)

  • व्यक्तिगत विवरण उल्लङ्घनबाट बाट हुने क्षतीको राहत प्राप्त गर्नका लागि व्यक्तिगत विवरण विवाद समाधान समिति, कोरिया इन्टरनेट जानकारी एजेन्सीसँग विवाद समाधानका लागि सल्लाह गर्न तथा आवेदन गर्न सकिन्छ । यस बाहेक अन्य व्यक्तिगत विवरण उल्लङ्घन उजुरी तथा परामर्शको लागि निम्न संस्थाहरूमा सम्पर्क गर्नुहोस्।
  • व्यक्तिगत विवरण विवाद समाधान समितिः१८३३-६९७२ (https://www.kopico.go.kr)
  • व्यक्तिगत विवरणको उल्लङ्घन उजूरी केन्द्र : (कोर्ड नम्बर बाहेक) 118 (http://privacy.kisa.or.kr)
  • सर्वोच्च अधिवक्ता कार्यालय साइबर अपराध अनुसन्धान विभाग : (कोर्ड नम्बर बाहेक) 1301 (http://www.spo.go.kr)
  • राष्ट्रिय प्रहरी साइबर सुरक्षा ब्यूरो : (कोर्ड नम्बर बाहेक) 182 (http://cyberbureau.police.go.kr)

अनुच्छेद १२ (व्यक्तिगत विवरण कार्यान्वयन नीति परिवर्तन)

  • व्यक्तिगत विवरण उल्लङ्घनबाट बाट हुने क्षतीको राहत प्राप्त गर्नका लागि व्यक्तिगत विवरण विवाद समाधान समिति, कोरिया इन्टरनेट जानकारी एजेन्सीसँग विवाद समाधानका लागि सल्लाह गर्न तथा आवेदन गर्न सकिन्छ । यस बाहेक अन्य व्यक्तिगत विवरण उल्लङ्घन उजुरी तथा परामर्शको लागि निम्न संस्थाहरूमा सम्पर्क गर्नुहोस्।
    • व्यक्तिगत विवरण कार्यान्वयन नीति संस्करण नम्बर :
    • लागु हुने मिति सन् 2018 6 मिहना 25 गते

Privacy Policy Version