Home > ;xof]usf nflu > FAQ

;xof]usf nflu

रोजगारअनुमतिप्रणाली

रोजगारअनुमतिप्रणालीकोकारणलेरोजगारस्थानपरिर्वतनगर्दापनिसंख्यागणनाहुन्छ?

  • रोजगारकेन्द्रबाटरोजगारस्विकृतजारिभएररोजगारदातारविदेशीकामदारविचरोजगारसम्झौतालागुहुनेभएकोले, रोजगारस्थानमारोजगारनिषेधक्षेत्र「प्रवाशीकामदाररोजगारसम्वन्धिनियम」नियम२५कोधारा१अनुसाररोजगारस्थानपरिवर्तनसंख्यामागणनागरिन्छ।

D-3बाटE-9माभिषाबहालपरिवतनभएकोविदेशीकामदारपनिप्रवाशीव्यवस्थापननियमलागुहुन्छ?

  • सन्२००७जुन१तारिख, अध्यागमनविभागव्यवस्थापनऐनपरिमार्जनभइ{ D-3 भिषाबाहककोहकमाभने उत्तभिषाअवधिसमाप्तभएपश्चातरोजगारअनुमतिप्रणालीMOUहस्ताक्षरभएकादेशकाकामदारहरकोभिषाबहालहैसियतE-9मापरिवर्तनभएरप्रवाशीव्यवस्थापनलागुहन्छ।

रोजगारदातालेकुटपिटगरेमारोजगारस्थानपरिवर्तनकाआवेदनगर्नसकिन्छ?

  • विदेशीकामदारलेरोजगारस्थानपरिवर्तनआवेदन「प्रवाशीकामदाररोजगारसम्वन्धिनियम」नियम२५कोधारा१अनुसाररोजगारदाताकोव्यवहारहेरेरसम्भवहुन्छ।
  • “विदेशीकामदारकोजिम्मेवारीनभएकाकारणलेउत्तरोजगारस्थानमानिरन्तरकामगनअसम्भव”भएकोप्रमाणितभएमारोजगारस्थानपरिवर्तनगर्नेआधारमान्नसकिन्छ।

विदेशीकामदारकोरोगव्याधिकोकारणलेरोजगारस्थानपरिवर्तनगर्नसकिन्छ?

  • कामदारसंग् छुंदा वा घुलमिल हुंदा सर्ने रोग, छाला सुख्खा हुने रोग भएको डाक्टरको रिर्पोट भएमा भविष्यमा मत्स्यपालन क्षेत्रमा काम गर्दा समस्या पर्ने सम्वन्धमा डाक्टरको रिपोर्टले देखाएमा मत्स्यपालनक्षेत्रकोविषेशताअनुसारहावातथासमुद्रकोछालबाटछुटकरापाउनअप्ठेरोहुनेविषयआदिकोमध्यनजरगरेर मत्स्यपालनक्षेत्रमानिरन्तरकामगर्नअप्ठेरोहनेप्रमाणितभएमा विषेशअवस्थामाभनेअन्यरोजगारस्थानमापरिवर्तनगर्नकालागिअनुमतिदिईन्छ।
  • तर, कार्यक्षेत्रपरिवर्तनगरेकोअवस्थामाकृषिक्षेत्रमामात्रपरिवर्तनगर्नसकिन्छ
  • ※ माथिउल्लेखितकेसमाविदेशीकामदारकोरोगव्याधीआदिकोस्पष्टरुपमाप्रमाणितभएकोअवस्थामाएउटैकार्यक्षेत्रभित्रमात्रपरिवर्तनर्गनसकिन्छ।

उत्पादनमुलककार्यक्षेत्रमाकार्यरतकामदारलेरोजगारक्षेत्रपरिवर्तनगरेपश्चातपुनउत्पादनमुलकक्षेत्रमापरिवर्तनगर्नसकिन्छ?

  • उत्पादनमुलकक्षेत्रमाकामगर्नकालागिकोरियाप्रवेशगरेकाविदेशीकामदारलेरोजगारस्थानपरिवर्तनकालागिआवेदनगर्दा उत्पादनमुलकक्षेत्रबाहेककृषि, मत्स्यपालन, निर्माणआदिक्षेत्रमापरिवर्तनकालागिआवेदनगरेकाअवस्थामा कार्यक्षेत्रअनुसाररोजगारस्थानपरिवर्तननस्विकृतिगरिएकोहुंदारोजगारस्थानपरिवर्तनआवेदनकर्ताले सम्वन्धितरोजगारस्थानमानिरन्तरकामगरेररोजगारस्थानपरिवर्तनगर्नुपर्नेकारणउत्पन्नभएमापुनउत्पादनमुलकक्षेत्रमारोजगारपरिवर्तनगर्नसकिन्छ।

रोजगारस्थानपरिवतनकालागिआवेदनगरेकोतरस्विकृतकाजजातप्राप्तनगरिकनआवेदनदिएको१महिनापूराभएकाविदेशीकामदारकोउद्धारसम्भवहुन्छ?

  • रोजगारकेन्द्रमारोजगारदातालेरोजगारपरिवर्तनउजरीगरेकोअवस्थामा, रोजगारस्थानपरिवर्तनआवेदनकार्यान्वयननभएकोअवस्थामाविदशीकामदारकोसूचीसंकलनगरेर रोजगारस्थानछोडेको१महिनाभित्ररोजगारस्थानपरिवर्तनआवेदनकार्यान्वयनकालागिविषेशव्यवस्थापनगर्नेनियमरहेकोछ

रोजगारस्थानवन्दभएररोजगारस्थानपरिवतनगनेविदेशीकामदारलेनिधारितअवधिमानयांकामनपाएकोअवस्थामाउद्धारगर्नसकिन्छ? (रोजगारखोज्नकालागितोकिएकोअवधीमारोजगारनपाएकोअवस्थामा)

  • ३महिनाकोकामखोज्नेअवधिभित्ररोजगारस्थानपरिवर्तन (पुनराजगार) गर्ननसकेमा ३वर्षवा४वर्ष१०महिनाकामगर्नेअवधीपुगेकाकामदारहरुभनेअनिवार्यस्वदेशफिर्ताहुनुपर्दछ।

कामसम्वन्धिदुर्घटनाकोकारणलेरोजगारस्थानछोडेको, रोजगारस्थानपरिवर्तनसहयोग

  • कम्पनिमादुर्घटनामापरिचोटपटकलागेकोप्रमाणितभईलामोसमयआरामगर्नुपर्नेप्रमाणितकागजातलिएमा कामदारलेकामगर्नअसमर्थभईरोजगारस्थानछोडेकोअवस्थामा रोजगारस्थानपरिवर्तनकालागिआवेदनफारामसमावेशगरीअध्यागमनकार्यालयमाभागेकोप्रमाणनष्टगर्नकालागिउजुरीदिएर अवैधानिककामदारकोहैसियतलाईवैधानिकताकालागिप्रतिनिधिकोमार्फतआवेदनगरेकोकेसहरुछन्।